Tag: सुन घट्यो
-
सुनको मूल्यमा एकैदिन ३५०० रुपैयाँको गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ । बिहीबारको नयाँ मूल्यअनुसार छापावाल सुनको तोलाको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ पुगेको छ । गत बुधबार सोही सुनको मूल्य १ लाख ८५ हजार ३००…