Tag: सुरेन्द्र हरिजन
-
नवलपरासीमा लागुऔषधसहित एक जना पक्राउ
पश्चिम नवलपरासी — प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ कर्मेनी निवासी ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजन रहेका छन्। जिल्ला प्रहरी कार्यालय परासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। टोलीले धर्मशालाको खाट मुनिको बिस्तारामा लुकाइ राखिएको अवस्थामा ५० पुडिया खैरो…