Tag: सूचना आयोग

  • सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ

    सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ

    काठमाडौं — गृहमन्त्री रमेश लेखकले सूचनाको हकलाई पारदर्शिता र सुशासन स्थापनाका लागि आवश्यक भएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधानमै सूचनाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको स्मरण गराए। गृहमन्त्री लेखकले भने, “सूचनाको हक दिने हाम्रो कर्तव्य हो। सूचना प्राप्त गर्ने नागरिकको अधिकार हो। तर सूचनाको हक भनेको…