Tag: स्थानीय तह
-
विद्यालय शिक्षा विधेयक : अब प्रदेशभरका शिक्षकबाट छानिनेछन् प्रधानाध्यापक
म्युझ खबर – काठमाडौं प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले अब विद्यालयका प्रधानाध्यापक प्रदेशभरका शिक्षकबाट चयन हुने व्यवस्था अघि सारेको छ। उपसमितिमा रहेका सांसदहरूका अनुसार, कुनै पनि स्थानीय तहले विद्यालयमा प्रधानाध्यापक आवश्यक भएमा प्रदेशस्थित शिक्षक सेवा आयोगलाई जानकारी दिनेछ। त्यसपछि आयोगले सम्बन्धित विषय पढाउने योग्य शिक्षकहरूको सूची तयार गरी स्थानीय तहमा पठाउनेछ।…
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
मुगु । पर्यटकीय सम्भावना प्रचुर भए पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकासमा पूर्वाधार निर्माण र लगानीको खाँचो भएकोमा स्थानीय सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायी सङ्घ नेपाल (टीवान)को संयुक्त पहलमा रारा क्षेत्रको भ्रमण गरिएको हो। भ्रमणका क्रममा मुगुको सल्लेरीमा…
-
सडक विभागले काठमाडौँका सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी
काठमाडौँ, २८ वैशाख — काठमाडौँ महानगरपालिका र सडक विभागबीच न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको विषयमा उत्पन्न विवादपछि सडक विभागले काठमाडौँ र ललितपुर महानगरपालिकाभित्रका अधिकांश सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। विभागले राष्ट्रिय राजमार्ग बाहेकका सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। विभागका अनुसार, काठमाडौँ र ललितपुर महानगरपालिकाभित्रका १४७ किलोमिटर सडकहरू स्थानीय तहलाई…
-
खानेपानीलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिने : मन्त्री यादव
देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकता दिने जानकारी गराए। मन्त्री यादवका अनुसार नेपाली जनतालाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनु सरकारको प्रमुख लक्ष्य हो। “नागरिकलाई शुद्ध सुरक्षित…
-
महानगरबाट ५२ हजार ७ सय ४० जनाले लिए निःशुल्क कानुनी सेवा : उपप्रमुख डंगोल
काठमाडौँ — कानुन दिवसको अवसरमा विशेष अदालतले आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले हालसम्म ५२ हजार ७ सय ४० जनाले महानगरबाट निःशुल्क कानुनी सेवा लिएको जानकारी दिएकी छन्। उनले भनिन्, “कानुनी सेवालाई सबैका लागि सहज र पहुँचयोग्य बनाउनुपर्छ भन्ने सोचले हामीले निःशुल्क सेवा सुरू गरेका थियौं, र त्यसको प्रभाव आज देखिन्छ।” उनका अनुसार,…
-
महानगरबाट ५२ हजार ७ सय ४० जनाले लिए निःशुल्क कानुनी सेवा : उपप्रमुख डंगोल
काठमाडौँ — कानुन दिवसको अवसरमा विशेष अदालतले आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले हालसम्म ५२ हजार ७ सय ४० जनाले महानगरबाट निःशुल्क कानुनी सेवा लिएको जानकारी दिएकी छन्। उनले भनिन्, “कानुनी सेवालाई सबैका लागि सहज र पहुँचयोग्य बनाउनुपर्छ भन्ने सोचले हामीले निःशुल्क सेवा सुरू गरेका थियौं, र त्यसको प्रभाव आज देखिन्छ।” उनका अनुसार,…
-
लुम्बिनी सरकारको क्याबिनेट निर्णय: सचिवहरूका जिम्मेवारी फेरबदल
१७ वैशाख, रुपन्देही ।लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै सचिवहरूको जिम्मेवारीमा फेरबदल गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक र पर्यावरण क्षेत्रका मन्त्रालयहरूलाई नयाँ नेतृत्व दिएको हो। अब, वसन्त प्रसाद कोइराला सामाजिक विकास मन्त्रालयको सचिव बन्नुहुनेछ भने प्रमोद भट्टराईले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने भएका छन्। सरकारका प्रवक्ता तथा…