Tag: स्थानीय प्रशासन
-
सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा मर्मत कार्य सुरु – उडेका प्लेट बोर्ड पुनः जडान
सिद्धार्थनगर नगरपालिकाको कृषि भवनमा हालैको हावाहुरीले क्षति पुर्याएका केही प्लेट बोर्डहरू मर्मत गरिँदै छन्। तीव्र गतिमा आएको हावाले भवनको बाहिरी भागमा रहेका थुप्रै सूचनात्मक बोर्डहरू उडाएको थियो, जसका कारण नगरवासीहरूले भवन पहिचान गर्न समस्या भोगिरहेका थिए। नगरपालिकाको प्राविधिक शाखाले क्षति मूल्यांकन गरेपछि मर्मत कार्य तत्काल सुरु गरिएको हो। अहिले बोर्डहरूलाई मजबुत फ्रेममा पुनः जडान गर्ने,…
-
होटल व्यवसायी संघ रुपन्देहीको ताला खोलियो, निर्वाचन सामग्री गायब
रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ। संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत…
-
पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु
पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्नका लागि विभिन्न संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान थालिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गतका छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रका दुई–दुई स्थानमा गरी जम्मा आठवटा सिसी क्यामेरा जडान गरिएको हो। सिसी क्यामेरा जडानका क्रममा केही स्थानमा अवरोध भए पनि सोमबार प्रमुख जिल्ला…
-
होटल राति १० बजेपछि जबरजस्ती बन्द: व्यवसायीको विरोध, सीडीओलाई ज्ञापनपत्र
काठमाडौँ — राजधानीका होटल व्यवसायीले राति १० बजेपछि प्रहरीले होटल, रेष्टुरेन्ट र मनोरञ्जन स्थल जबरजस्ती बन्द गराएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँ र उद्योग वाणिज्य सङ्घ काठमाडौँले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो व्यवहारले व्यवसाय धराशायी बनाउने गुनासो गरेका हुन्।…