Tag: स्वदेश फर्किएर व्यवसाय
-
दाङमा गाईपालनबाट मासिक एक लाख आम्दानी गर्ने बोमबहादुर थापा, वैदेशिक रोजगारी छाडेर आत्मनिर्भर कृषक बने
दाङ, वैशाख २३ ।दाङको घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापा वैदेशिक रोजगारीबाट फर्किएर गाईपालन व्यवसायमा लागेपछि मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्। मलेसिया र दुबईमा झण्डै ११ वर्ष बिताएका थापाले स्वदेश फर्किएपछि गाईपालन सुरु गरेका थिए। उनी दैनिक बिहान ४ बजे उठेर आफ्ना गाईहरू दुहुनुका साथै गाउँका अन्य किसानको दूध पनि संकलन गरेर घोराही…