Tag: हमास
-
इजरायली आक्रमणले गाजाको अस्पतालमा २८ जनाको ज्यान गयो, दर्जनौँ घाइते
गाजा – खान युनिसस्थित एक युरोपेली अस्पतालमा इजरायली लडाकु विमानद्वारा गराइएको हवाई आक्रमणमा कम्तीमा २८ जनाको ज्यान गएको छ भने कैयौँ अन्य घाइते भएका छन्। स्थानीय स्रोतहरूले जनाएअनुसार एकैचोटि छ वटा बम अस्पतालको आँगन र वरपरका क्षेत्रमा खसालिएको थियो। हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले घटनाको पुष्टि गरेका हुन्। इजरायली सेनाले भने “हमास आतंककारीहरूको कमाण्ड…