Tag: हरित हिल
-
कैलाश पर्वत र हरित पहाड संरक्षण हुँदै, पर्यटकीय क्षेत्रको रूपमा विकास सुरू
भोजपुर — अरुण गाउँपालिका–७ सिक्रेटारस्थित ‘कैलाश पर्वत र हरित हिल’लाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम सुरु गरिएको छ। यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वलाई मध्यनजर गर्दै स्थानीय सरकारद्वारा संरक्षण तथा पूर्वाधार निर्माण आरम्भ गरिएको हो। वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश डाँडासम्म पुग्न पदमार्ग निर्माण भइसकेको छ भने हरित हिलसम्मको बाटो पनि…