Tag: हाइटेन्सन पोल
-
बुटवलमा दुई दिनदेखि बेपत्ता रहेका युवक मृत अवस्थामा फेला
रूपन्देही — बुटवलको कालिकापथमा दुई दिनदेखि बेपत्ता रहेका एक युवकको शव मृत अवस्थामा फेला परेको छ। तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको हाइटेन्सन वालभित्र भेटिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार, गोपालको शव फेला परे पनि दुर्घटना शनिबार राति करिब २ बजे भएको अनुमान…