Tag: हिंसा
-
गृहमन्त्री लेखकको कडा सन्देश : धर्मको आडमा राजनीति र हिंसा अस्वीकार्य
काठमाडौं – गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई राजनीतिक उद्देश्य पूरा गर्न प्रयोग गर्नु अस्वीकार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले धर्मको नाममा हिंसा, अराजकता वा आपराधिक कार्यलाई कुनै हालतमा सहन नहुने स्पष्ट पारेका हुन् । उनले तीनकुनेमा चैत १५ गते भएको राजतन्त्रको वकालत संविधानको भावना र मर्म…
-
रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ। बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको…