Tag: हिनामिना
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
काठमाडौं – सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ मा पक्राउ गरेको थियो। उनले कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा सदस्य र…
-
बारा हुलाकमा पाँच करोड बढीको भ्रष्टाचार, प्रमुखसहित पाँच जना कर्मचारीमाथि मुद्दा
काठमाडौँ — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन पाँच कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन गरिएको रकम कुनै आधिकारिक अभिलेखबिनै अपचलन गरिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो।…