Tag: हुम्ला
-
तिलगाउँमा हिमतालको त्रास : प्रचण्डले सरकारलाई तत्काल उद्धार र सुरक्षित बसोबासको माग
हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दा अहिले भीषण संकटमा छन्। हिमताल फुटेर आएको लेदोसहितको पहिरोका कारण १८ घरधुरी उच्च जोखिममा परेका छन्। गाउँका ५० घरधुरीमध्ये ३२ जना – जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् – अहिले खुला चौरमा त्रिपालमुनी रात काट्न बाध्य छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, यी घरपरिवारका…