Tag: हेटौंडा

  • मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुर: १९ दिनपछि हेटौंडामा जमिनमुनि हराएको गाडीका पार्टपुर्जा फेला

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा जमिनमुनि भासिएको गाडीका पार्टपुर्जा १९ दिनपछि फेला परेका छन्। वैशाख १९ गते ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी अकस्मात जमिनमा भासिएको थियो। घटनापछि व्यापक खोजी गर्दा पनि गाडी फेला परेको थिएन, जसले स्थानीयहरूमा त्रास र कौतूहल दुवै फैलिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालका अनुसार गाडीका…

  • बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू

    बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू

    मकवानपुर — बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आइतबार सर्वदलीय बैठक सुरू भएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाको आह्वानमा प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बसेको हो। बैठक जेठ ५ गते बिहान ११ बजेका लागि बोलाइएको आगामी प्रदेशसभा बैठकलाई लक्षित गर्दै आयोजना गरिएको हो। सात दल प्रतिनिधित्व गर्ने प्रदेशसभामा हालको सर्वदलीय बैठकमा पाँच दल मात्र सहभागी छन्। नेपाल…