Tag: २०७५ वैशाख बजार

  • “सुन किन्ने हो भने ध्यान देऊ — आजको मूल्य ५०० रुपैयाँले उकालो”

    “सुन किन्ने हो भने ध्यान देऊ — आजको मूल्य ५०० रुपैयाँले उकालो”

    काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यही सुन आइतबार १ लाख ८४ हजार १०० रुपैयाँमा बिक्री भइरहेको थियो। अर्थात् बजारमा सुनको मागमा सानो चहलपहल देखिँदैछ, जसले मूल्यमा केही…