Tag: 2000 Rupee Note Exchange
-
२ वर्षअघि फिर्ता भनिए पनि भारतमा अझै ६२ अर्ब बराबरको २ हजारको नोट चलनमै म्युज खबर
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (RBI) ले २ हजार भारु दरका नोटहरू फिर्ता गर्ने घोषणा गरेको दुई वर्ष बितिसक्दा पनि ६२ अर्ब ६६ करोड भारु बराबरको नोट अझै चलनमा रहेको पुष्टि भएको छ। २०२३ मा घोषणा, तर बजारमा अझै नोटहरू २०२३ को मे १९ मा RBI ले औपचारिक रूपमा २००० भारुको नोट बजारबाट…