Tag: accident

  • धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

    धुलिखेल, काभ्रे — काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जीवनी चोकमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २८ वर्षीय उपेस परियार रहेका छन्। शनिबार बिहान साढे ११ बजेतिर ११ हजार भोल्टको हाइटेन्सन लाइनमा विद्युत् पोलमा चढी काम गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी…

  • तीनकुने दुर्घटना: बसको ठक्करले एकको मृत्यु, तीन घाइते

    तीनकुने दुर्घटना: बसको ठक्करले एकको मृत्यु, तीन घाइते

    काठमाडौँको तीनकुनेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले एक भ्यान र मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेकी २३ वर्षीया नगिना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नुवाकोटकी स्थायी…