Tag: adult education nepal
-
४२ वर्षको उमेरमा स्कुल फर्किइन् तिलमाया थापा मगर, छोरासँगै अब आमा पनि बनिन् विद्यार्थी
“उमेरले होइन, मनले पढिन्छ” भन्ने भनाइलाई जीबित उदाहरण बनाउँदै गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापा मगर कक्षा ८ मा भर्ना भएकी छन्। उनी गाउँपालिका वडा नम्बर ६ मा रहेको तोमनडाँडा माध्यमिक विद्यालयमा पुनः स्कुल जीवनमा फर्किएकी हुन्। तिलमायालाई विद्यालयमै एक विशेष कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले स्वागत गरेका छन्। कक्षा ७ सम्म अध्ययन…