Tag: adventure nepal
-
स्पार्क एड्भेञ्चरमा सेलिब्रेटीको तांती, सगरमाथासँगै रमाउनेछ प्रकृति र संस्कृति
काठमाडौँ — सोलुखुम्बुको पत्ताले, गौरी टाप र ओखलढुङ्गाको रुम्झाटार लगायतका ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’ले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘स्पार्क एड्भेञ्चर २०२५’ मा दुई दर्जनभन्दा बढी सेलिब्रेटीहरूको सहभागिता रहने भएको छ। आयोजकका अनुसार महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता तथा पाइलट विजय लामा, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार सन्दीप…