Tag: Airstrike

  • इसराइली आक्रमणबाट गजामा एकैदिन ११४ जनाको मृत्यु

    इसराइली आक्रमणबाट गजामा एकैदिन ११४ जनाको मृत्यु

    इसराइली सेनाको पछिल्लो आक्रमणमा गजामा एकैदिन कम्तिमा ११४ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि गरिएका तीव्र बमबारीमा धेरै महिला र बालबालिकासमेत परेका छन्। कतारी मिडिया अल जजिराका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको दाबी गरिएको छ। अल जजिराले रातभरिमा मात्र ६१ जनाको मृत्यु भएको जनाएको छ। मंगलबार इसराइलले गजाको युरोपियन अस्पतालमा ६ वटा बम खसालेपछि…

  • भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    भारतका ११ सहरमा पाकिस्तानी ड्रोन हमला, तीन राज्यमा ब्ल्याकआउट र आईपीएल खेल रद्द

    नयाँ दिल्ली — भारतका जम्मू–कश्मीर, पञ्जाब र राजस्थान राज्यका ११ सहरमा पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण भएको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पछिल्ला दुई दिनदेखि पाकिस्तानले भारततर्फ ड्रोन प्रहार गरिरहेको छ। जम्मू–कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया; पञ्जाबको पठानकोट; तथा राजस्थानका जैसलमेर र पोखरणमा ड्रोन आक्रमण भएको जनाइएको छ।…

  • हानिया आमिर र माहिरा खानले भारतको आक्रमणलाई भने कायर, पाकिस्तानी कलाकारहरू आक्रोशित

    हानिया आमिर र माहिरा खानले भारतको आक्रमणलाई भने कायर, पाकिस्तानी कलाकारहरू आक्रोशित

    नयाँ दिल्ली । भारतले २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदला लिँदै मे ७ मा अपरेशन सिन्दूर अन्तर्गत पाकिस्तानमा रहेका आतङ्ककारी अड्डाहरूमा हवाई आक्रमण गर्‍यो । यस कारबाहीमा धेरै आतंककारीहरू मारिएको भारतीय अधिकारीहरूले दाबी गरेका छन् । भारतको यस कडाभन्दा कडा कदमले पाकिस्तानी कलाकारहरूबीच हलचल निम्त्याएको छ । भारतीय फिल्म क्षेत्रमा काम गरिसकेकी चर्चित पाकिस्तानी अभिनेत्री…