Tag: akshay kumar
-
अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा
भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…
-
बलिउड छिर्दा नाम फेरेका चर्चित २३ कलाकार
बलिउड कलाकारहरू प्रायः आफ्नो वास्तविक नाम त्यागेर फरक नाम अपनाउने गर्छन्। यसले उनीहरूको पहिचान मात्र होइन, ब्रान्ड पनि बलियो बनाउँछ। कहिलेकाहीँ नाम परिवर्तन सुझाव निर्माता वा निर्देशकबाट नै आउँछ भने कतिपयले व्यक्तिगत कारणले यस्तो निर्णय लिन्छन्। यहाँ प्रस्तुत छन् बलिउड छिर्दा नाम फेरेका २३ चर्चित कलाकारहरूको सूची: अमिताभ बच्चन – उनको नाम पहिले इन्किलाब श्रीवास्त…
-
अक्षय कुमारको ‘कन्नप्पा’ फिल्म असार १३ गते रिलिज हुने
लिउड अभिनेता अक्षय कुमारको पहिलो तेलुगु फिल्म ‘कन्नप्पा’ को रिलिज मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म असार १३ गते अर्थात जुन २७ मा प्रदर्शनमा आउने जानकारी दिएको हो। फिल्ममा अक्षय कुमारले भगवान महादेवको भूमिका निर्वाह गरेका छन्। ‘कन्नप्पा’ एक यस्तो व्यक्तिको कथा हो, जसले सुरुमा भगवानमा विश्वास गर्दैन तर…
-
हेरा फेरी ३ बाट बाबुरावको बहिर्गमन, तब्बुको पुनरागमनको चर्चा
बलिउडको चर्चित कमेडी फिल्म श्रृंखला ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ ले फेरि चर्चा बटुल्न थालेको छ। मिडिया रिपोर्टका अनुसार, यस पटक दर्शकको मन जित्ने पात्र ‘बाबु राव’ अर्थात् परेश रावल फिल्ममा देखिने छैनन्। निर्माता र अभिनेताबीचको रचनात्मक मतभेदले गर्दा परेशले फिल्म छोड्ने निर्णय गरेका हुन्। बलिउड हंगामाको रिपोर्टअनुसार, यो कुराको पुष्टि स्वयं…