Tag: al jazeera
-
इसराइली आक्रमणबाट गजामा एकैदिन ११४ जनाको मृत्यु
इसराइली सेनाको पछिल्लो आक्रमणमा गजामा एकैदिन कम्तिमा ११४ जनाको ज्यान गएको छ। बिहीबार रातिदेखि गरिएका तीव्र बमबारीमा धेरै महिला र बालबालिकासमेत परेका छन्। कतारी मिडिया अल जजिराका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको दाबी गरिएको छ। अल जजिराले रातभरिमा मात्र ६१ जनाको मृत्यु भएको जनाएको छ। मंगलबार इसराइलले गजाको युरोपियन अस्पतालमा ६ वटा बम खसालेपछि…