Tag: Anup Bikram Shahi
-
‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज
फिल्म निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जार’ अब नेपाली दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकसमक्ष पनि प्रदर्शनमा आएको छ। बिहीबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा एकसाथ फिल्मको स्क्रिनिङ सुरु गरिएको निर्माण कम्पनी फेरि टेल पिक्चर्सले जानकारी दिएको छ। नेपाल र भारतमा यसअघि नै प्रदर्शनमा आइसकेको फिल्म शुक्रबारदेखि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका र…