Tag: APF Nepal
-
सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। आइतबार बिहान ९:२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा र ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देश सहितको झण्डा फहराएका हुन्। सगरमाथा बेशक्याम्पबाट समन्वय गरिरहेका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले यो जानकारी दिएका…
-
नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी
काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावले नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) ले सीमाक्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोलिङ) सञ्चालन गरिएको छ। मंगलबार बिहानदेखि…