Tag: appropriation bill
-
बजेट नछुटोस् भनेर कानेखुसी गर्नुपर्ने अवस्था : स्वर्णिम वाग्ले
काठमाडौं | म्युज खबर — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सांसदहरू बजेटकै लागि अर्थमन्त्रीसँग कानेखुसी गर्नुपर्ने अवस्था आएको भन्दै गम्भीर टिप्पणी गरेका छन्। विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले राजनीतिक दलहरू राष्ट्र निर्माणको मूल उद्देश्यबाट च्युत हुँदै गएको आरोप लगाए। उनले भने, “मुलुकको विकास र दीर्घकालीन…