Tag: armed police force
-
नेपाल प्रहरीकी असई शर्पाले गरिन् सगरमाथा आरोहण
नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सोमबार बिहान ८:५६ बजे सगरमाथा आरोहण गरेकी छन्। नेपाल प्रहरीले पुष्टि गरेअनुसार, उनी सर्वोच्च शिखर चढ्न सफल भएकी हुन्। शेर्पाले ‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने सन्देशसहित सगरमाथाको यात्रा थालेकी थिइन्। यही सन्देश अंकित ब्यानर उनलाई प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले…
-
नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल जले
काठमाडौंको सतुंगलमा बिहीबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। चन्द्रागिरि नगरपालिका–११ सतुंगल चोकस्थित एक व्यवसायिक टहरामा बिहान ५:२५ बजे विद्युत सर्ट भएर आगो लागेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार फलामे टसबाट बनेको सो टहरामा रहेका करिब १५ देखि २० वटा सटरमध्ये १० वटा सटर र तिनमा सञ्चालित व्यवसायहरू पूर्ण रूपमा…