Tag: Artificial Intelligence
-
चीनको कारखानामा रोबोटको बिद्रोह : कर्मचारीलाई थप्पड हान्दै नियन्त्रण गुमायो!
चीनको एउटा कारखानामा ‘AI विद्रोह’ जस्तै दृश्य देखिएको छ, जसको भिडियो अहिले सामाजिक सञ्जालमा आगोझैं फैलिएको छ। सीसीटीभी फुटेजमा देखिएको घटना कुनै साइन्स फिक्शन फिल्मजस्तो लाग्छ, तर यो वास्तविक हो—जहाँ एक ह्युमनॉइड रोबोटले आफ्नै नियन्त्रकहरूलाई आक्रोशित हुँदै थप्पड हानेको देखिन्छ। भिडियोमा देखिएअनुसार, क्रेनमार्फत बाँधिएको रोबोट अचानक उत्तेजित हुन्छ र हात तीव्र गतिमा हल्लाउन थाल्छ। उसले…