Tag: audiologist nepal
-
मनिपाल शिक्षण अस्पतालमा रोजगारीको सुनौलो अवसर – इच्छुकले वैशाख ३१ गतेभित्र आवेदन दिनुहोस्
नेपाल मनिपाल शिक्षण अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरूका लागि सुनौलो अवसर खुला गरेको छ। अस्पतालले anm, cma, ha, स्टाफ नर्स, स्पोर्ट्स फिजियोथेरापिस्ट, इमेजिङ टेक्नोलोजिस्ट, अडियोलोजिस्ट, र होस्टेल वार्डेन पदहरूमा कर्मचारी माग गरेको हो। संस्थाले स्वास्थ्य क्षेत्रमा दक्षता, समर्पण र पेशागत आचरण भएका उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ। यस अवसरले विशेष गरी…