Tag: barsha siwakoti
-
फिल्म ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटीको भव्य इन्ट्री
काठमाडौँ — चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनलाई अनुबन्ध गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि वर्षालाई समेत मुख्य पात्रको रूपमा चयन गरिएको हो । चलचित्रको निर्देशन परिच्छेद सेनले गरिरहेका छन् । उनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । ‘महाराजाधिराज’ आउँदो फूलपातीका…
-
२२ पटक टेक दिनुपरेपछि अभिनेत्री वर्षा सिवाकोटी बिरामी
– अभिनेत्री वर्षा सिवाकोटीले नयाँ नेपाली फिल्म झिल्को को छायाङ्कनका क्रममा एक सिनका लागि २२ पटक टेक दिनुपरेपछि आफू बिरामी परेको खुलासा गरेकी छन्। बिहीबार काठमाडौंमा सम्पन्न झिल्कोको प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सिन निकै भावनात्मक भएको र निरन्तर टेक दिनुपर्दा शारीरिकरूपमै थला परेको बताइन्। “एक रुनुपर्ने सिन थियो। त्यसलाई एक टेकमै दिन…