Tag: bharatpur hospital

  • बस र टिप्पर ठोक्किँदा ७ जना घाइते, एकको अवस्था गम्भीर

    बस र टिप्पर ठोक्किँदा ७ जना घाइते, एकको अवस्था गम्भीर

    तनहुँको बन्दिपुर–४ गोरेचौतारामा आज बिहान यात्रुवाहक बस र टिप्पर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बा.प्र. ०१–००१ अ–००२७ नम्बरको टिप्पर पृथ्वी राजमार्गमा ठोक्किएका हुन्। दुर्घटनामा परेर ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएको छ। उनलाई थप उपचारका…

  • मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तीन महिनाका लागि रोकियो

    मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तीन महिनाका लागि रोकियो

    भरतपुरस्थित मनकामना अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम तत्कालका लागि रोकिएको छ। बिमित तथा राज्य दुबै पक्षबाट पैसा लिएको पुष्टि भएपछि स्वास्थ्य बीमा बोर्डले अस्पतालमाथि कारबाहीस्वरूप सेवा स्थगन गरेको हो। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार, बिरामीको उपचारपछिको भुक्तानी दाबी झुटो भएको देखिएपछि अस्पतालको बीमा सेवा तीन महिनाका लागि बन्द गरिएको हो। उनले भने, ‘अस्पतालले बीमा…