Tag: Bike Exchange

  • मोघलाहा चोकमा दुई FZ बाइक गल्तिले साटियो, सहयोगको अपिल

    मोघलाहा चोकमा दुई FZ बाइक गल्तिले साटियो, सहयोगको अपिल

    लुम्बिनी सांस्कृतिक नगरपालिका – शनिबार, मोघलाहा चोकमा एक रोचक तर गम्भीर घटना सार्वजनिक भएको छ। दुई उस्तै रंग र मोडेलका Yamaha FZ मोटरसाइकल गल्तीले साटिएको खबर आएको छ। वडा नं. ६ निवासी अलीम मुस्लिम शनिबार दिउँसो ३:०० देखि ४:०० बजेको बीचमा मोघलाहा बजार गएको समय आफ्नो बाइक LU 85 PA 9562 पार्क गरी किनमेलमा व्यस्त…