Tag: Blacktop Road Nepal
-
बुटवल_नारायणगढ सडकखण्डमा ७५ महिनामै उच्च मासिक प्रगति: हालसम्म ६४% काम सम्पन्न म्युज खबर | लुम्बिनी, वैशाख १८
बुटवल–नारायणगढ सडक खण्डमा पछिल्लो अप्रिल २०२५ मा आयोजनाले ७५ महिनामै सर्वाधिक मासिक प्रगति 3.63% हासिल गरेको छ। आयोजनाले हालसम्मको प्रगतिमध्ये यो आँकडालाई सबभन्दा उत्साहजनक बताएको छ। सडक डिभिजन कार्यालयका अनुसार, मे २०२५ मा यो प्रगतिको आँकडा अझै बढ्ने अनुमान गरिएको छ। ८२% खण्डमा कालोपत्रे सडक खुला वर्तमानमा कुल सडक लम्बाइको ८२ प्रतिशत भागमा कालोपत्रे गरिएको नयाँ सडकमा सवारी…