Tag: Bolero jeep missing

  • हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी परीक्षणका लागि काठमाडौं पठाइयो

    हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी परीक्षणका लागि काठमाडौं पठाइयो

    मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमामा पर्ने गैरीगाउँमा वैशाख १९ गते राति बलेरो जिप भासिएर बेपत्ता भएको घटनापछि घटनास्थलमा पुगेको विज्ञ टोली अनुसन्धानपछि काठमाडौं फर्किएको छ। भूगर्भविद्हरुको टोलीले भासिएको स्थानको वरिपरि बोरिङ गरी पानी सङ्कलन गरेको थियो, जसलाई हाल ल्याब परीक्षणका लागि काठमाडौं लगिएको हो। टोलीका प्रमुख नारायण अधिकारीका अनुसार जमिन अझै भासिँदै…