Tag: bollywood controversy

  • अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…

  • गोविन्दाकी श्रीमती सुनीता भन्छिन्– हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ

    गोविन्दाकी श्रीमती सुनीता भन्छिन्– हिरोकी श्रीमती हुन दिल कठोर बनाउनुपर्छ

    बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहूजाले हालैको अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवनबारे खुलस्त रूपमा धारणा राखेकी छन्। केही समयअघि गोविन्दासँग सम्बन्ध विच्छेदको हल्ला चलिरहे पनि उनले यसलाई पटक–पटक अस्वीकार गरेकी थिइन्। डेकेन उथ आसिफलाई दिएको अन्तर्वार्तामा उनले गोविन्दासँग अहिलेको सम्बन्ध तनावपूर्ण रहेको संकेत गरेकी छन्। सुनीता भन्छिन्, “३८ वर्ष भइसक्यो, हामी जवान हुँदा यस्ता कुरा धेरै…

  • बलिउडलाई नवाजुद्दीन सिद्धिकीको कडा प्रहार: “यहाँ सबै चोर छन्, रचनात्मकता त टाट पल्टिसक्यो”

    बलिउडलाई नवाजुद्दीन सिद्धिकीको कडा प्रहार: “यहाँ सबै चोर छन्, रचनात्मकता त टाट पल्टिसक्यो”

    मुम्बई — चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी फेरि एकपटक बलिउडका भित्री रहस्यहरू खोल्दै विवादको भुमरीमा परेका छन्। आफ्नो नयाँ फिल्म ‘कोस्टाओ’को प्रचारका क्रममा युट्युब पत्रकार पूजा तलवारसँगको कुराकानीमा नवाजले हिन्दी फिल्म उद्योगमाथि तिखो आक्रमण गरेका छन्। उनले बलिउडलाई “चोरहरूको घेरा” भन्दै त्यसमा मौलिकताको अभाव, विचारको कमी र क्रिएटिभिटीको पतन भएको आरोप लगाएका छन्। सिद्धिकी भन्छन्, “बलिउडमा…