Tag: bollywood sequel

  • अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    अक्षय कुमारले परेश रावलमाथि हाले २५ करोड भारूको मुद्दा

    भारतीय चर्चित कमेडी फिल्म ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ अझै विवादमा तानिएको छ। पछिल्लो जानकारीअनुसार, अभिनेता परेश रावलले फिल्म छाडेका छन् भने निर्माण कम्पनी केप अफ गुड फिल्म्सले उनीविरुद्ध २५ करोड भारूको क्षतिपूर्तिको मुद्दा दायर गरेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणको रिपोर्ट अनुसार, निर्माण कम्पनीका मालिक अक्षय कुमार स्वयं हुन्। परेश रावलले…

  • ‘मुझसे शादी करोगी २’ मा न त सलमान, न अक्षय – अब आउँदैछन् वरुण र कार्तिक!

    ‘मुझसे शादी करोगी २’ मा न त सलमान, न अक्षय – अब आउँदैछन् वरुण र कार्तिक!

    २० वर्षअघि दर्शकलाई हसाएर लट्ठ पार्ने बलिउड ब्लकबस्टर ‘मुझसे शादी करोगी’ फेरि फर्किंदैछ, तर यसपटक पुराना नायकहरू बिना! डेविड धवनको निर्देशनमा बनेको यस हल्का-फुल्का कमेडी फिल्मको सिक्वेल अब नयाँ स्टारकास्टसहित बन्ने तयारीमा छ। २००४ मा रिलिज भएको पहिलो भागमा सलमान खान, अक्षय कुमार र प्रियंका चोपडाको केमेस्ट्री दर्शकले निकै मन पराएका थिए। तर सिक्वेलमा भने…