Tag: bollywood update
-
अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ
बलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ काम गर्न लागेका छन्। सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ मा उनीहरूले सँगै अभिनय गरेका थिए। तनुजा चन्द्रा निर्देशित उक्त फिल्मले त्यतिबेला राम्रै चर्चा पाएको थियो। लामो समयदेखि संघर्षको सिक्वेल बन्ने चर्चा चलिरहेको थियो। हालै अभिनेत्री प्रीति जिन्टाले सामाजिक सञ्जालमा ‘Ask…
-
‘मुझसे शादी करोगी २’ मा न त सलमान, न अक्षय – अब आउँदैछन् वरुण र कार्तिक!
२० वर्षअघि दर्शकलाई हसाएर लट्ठ पार्ने बलिउड ब्लकबस्टर ‘मुझसे शादी करोगी’ फेरि फर्किंदैछ, तर यसपटक पुराना नायकहरू बिना! डेविड धवनको निर्देशनमा बनेको यस हल्का-फुल्का कमेडी फिल्मको सिक्वेल अब नयाँ स्टारकास्टसहित बन्ने तयारीमा छ। २००४ मा रिलिज भएको पहिलो भागमा सलमान खान, अक्षय कुमार र प्रियंका चोपडाको केमेस्ट्री दर्शकले निकै मन पराएका थिए। तर सिक्वेलमा भने…