Tag: Border Patrol

  • रूपन्देहीका सीमा नाकाहरूमा सुरक्षा निगरानी कडा, तालिम प्राप्त कुकुर समेत परिचालन

    रूपन्देहीका सीमा नाकाहरूमा सुरक्षा निगरानी कडा, तालिम प्राप्त कुकुर समेत परिचालन

    भारत–पाकिस्तानबीच चर्किँदो द्वन्द्व र सम्भावित क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै रूपन्देही जिल्लाका सीमा नाकाहरूमा सुरक्षा निगरानी थप कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल–भारत सीमाबाट अवैध आवतजावत हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरू सक्रिय रुपमा परिचालनमा छन्। उनले भने, “छिमेकी मुलुकमा द्वन्द्व चर्किंदै जाँदा नेपालमा कुनै…

  • नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी

    नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावले नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) ले सीमाक्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोलिङ) सञ्चालन गरिएको छ। मंगलबार बिहानदेखि…