Tag: bp highway update

  • खुल्यो बीपी राजमार्ग, अब सवारी आवागमन सहज

    खुल्यो बीपी राजमार्ग, अब सवारी आवागमन सहज

    ३० वैशाख, काठमाडौं । लगातारको वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार केही समयअघिबाट दुईतर्फी सवारी आवागमन पुनः सुरु भएको हो। सोमबार राति रोशी खोलामा आएको बाढीले माम्तीस्थित डाइभर्सन बगाएको थियो। बाढीले बगाएको डाइभर्सनलाई आज बिहानैबाट मर्मत सुरु गरिएको थियो।…