Tag: breaking news India

  • गंगोत्री धाम जाँदै गरेको हेलीकप्टर दुर्घटना, ६ जनाको मृत्यु

    गंगोत्री धाम जाँदै गरेको हेलीकप्टर दुर्घटना, ६ जनाको मृत्यु

    उत्तराखण्ड, भारत – गंगोत्री धामतर्फ यात्रामा रहेको एक हेलीकप्टर आज उत्तरकाशीको गंगनानी जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। उक्त हेलीकप्टरमा ७ जना सवार थिए। प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने १ जना यात्रु गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ। घटनास्थल गंगनानी नामक दुर्गम क्षेत्रमा पर्न आउने भएकाले उद्धारमा…

  • भारतको “अपरेसन सिन्दुर”: पाकिस्तानमाथि मिसाइल आक्रमण, ९ आतङ्कवादी अड्डा ध्वस्त

    भारतको “अपरेसन सिन्दुर”: पाकिस्तानमाथि मिसाइल आक्रमण, ९ आतङ्कवादी अड्डा ध्वस्त

    भारत र पाकिस्तानबीचको तनाव फेरि एकपटक सैन्य भिडन्तमा रुपान्तरण भएको छ। भारतले जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको घटनालाई लिएर पाकिस्तानमाथि “अपरेसन सिन्दुर” नाम दिँदै तीनवटा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार, यो मिसाइल आक्रमणमा पाकिस्तानका ९ आतङ्कवादी अड्डा ध्वस्त पारिएको दाबी गरिएको छ। यता पाकिस्तानले पनि भारतबाट प्रहार भएको आक्रमण स्वीकार गर्दै, “यसको…