Tag: breaking news nepal

  • भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

    भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’

    २७ वैशाख, काठमाडौं । भारतको ‘अपरेशन सिन्दूर’को जवाफी प्रतिक्रिया स्वरूप पाकिस्तानले शनिबार बिहानबाट ‘बुनयान-उल-मरसूस’ नामक अपरेशनको सुरुवात गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) अनुसार यो कारबाही भारतको मिसाइल आक्रमणको उत्तरमा गरिएको हो। अलजजिरा टेलिभिजनले सेनासम्बन्धी स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि पाकिस्तानले भारतको उधमपुरस्थित वायुसेना बेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको…

  • तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिनको म्याद थप

    तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिनको म्याद थप

    काठमाडौँ — तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले राज्यविरुद्धको कसुर अन्तर्गत सातौँ पटक हिरासत म्याद थप गर्ने आदेश दिएको हो। उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएको थियो। तर अनुसन्धान अझै अपूरा…

  • जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    जमिनमुनि भासिएको बोलेरो गाडीको खोजीमा भूगर्भ विभाग सक्रिय

    हेटौंडा — हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा गत शुक्रबार जमिनमुनि भासिएर हराएको बोलेरो गाडीको खोजीमा खानी तथा भूगर्भ विभागको टोली पुनः सक्रिय भएको छ। ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाडी जमिन भासिएर बेपत्ता भएपछि गम्भीर अध्ययन थालिएको हो। भूगर्भविद् नारायण अधिकारी र कृष्ण…

  • उदयपुरमा बाढीले जन्ती फर्काउने बस बगायो, चालक–सहचालक सकुशल

    उदयपुरमा बाढीले जन्ती फर्काउने बस बगायो, चालक–सहचालक सकुशल

    उदयपुरको चौदण्डीगढी–५ बाट जन्ती पुर्‍याएर फर्किंदै गरेको को १ ख ४७५३ नम्बरको बस सोमबार राति अचानक आएको त्रियुगा नदीको बाढीले बगाएको छ।सौभाग्यवश, सो बसमा त्यतिबेला चालक र सहचालक मात्र सवार थिए र दुवै जना सकुशल छन्। घटना रातको समयमा भएको र नदीको बहाव तीव्र भएकाले बस नदीको बिच भागसम्म पुगेपछि फसिएको र बगाएको जानकारी प्राप्त…

  • विद्या भट्टराईको राजीनामा र ओलीको ‘केरकार

    विद्या भट्टराईको राजीनामा र ओलीको ‘केरकार

    काठमाडौं, वैशाख २२ — नेकपा (एमाले) नेतृ एवं सांसद विद्या भट्टराईले पार्टीबाट राजीनामा दिएपछि राजनीतिक हलचल एकाएक तीव्र बन्यो। खासगरी महिला नेतृहरूको भूमिकालाई लिएर फेरि बहस चुलिएको छ। तर, यो राजीनामा मात्र व्यक्तिगत कारणले नभई गहिरो राजनीतिक संकेत भएको संकेत विभिन्न नेताहरूले गरेका छन्। राजीनामा लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपराष्ट्रपति अष्टलक्ष्मी शाक्यप्रति…

  • अमेरिका जाने बहानामा ६१ लाख ठगेर फरार! सुन्धाराबाट दुई युवक समातिए

    अमेरिका जाने बहानामा ६१ लाख ठगेर फरार! सुन्धाराबाट दुई युवक समातिए

    – Mews Khabar Crime Desk “अमेरिका पढ्न जानु छ, बैंकमा ब्यालेन्स देखाउनु पर्छ…”यही सपना देखाएर एक व्यक्तिलाई झुक्याई ६१ लाख रुपैयाँ खातामा हाल्न लगाउने दुई युवक अन्ततः प्रहरी फन्दामा परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा दुई युवालाई सुन्धाराबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ का २० वर्षीय विशाल घिमिरे र…