Tag: bridge collapse

  • नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

    नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षायाम सुरु हुनुअघि नै सरकारलाई आवश्यक तयारी गर्न सचेत गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागढुंगा-मुग्लिङ सडकखण्डको पुनर्निर्माण कार्य ढिलो गतिमा भइरहेको भन्दै चासो व्यक्त गरे । सांसद अर्यालले देशका प्रमुख नेताहरु सडकको अवस्थासँग अनभिज्ञ रहेको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरू…

  • १३ वर्षदेखि अधुरो पक्की पुल, अस्थायी काठेपुल बगाउँदै फेरि संकट

    १३ वर्षदेखि अधुरो पक्की पुल, अस्थायी काठेपुल बगाउँदै फेरि संकट

    सिरहा, वैशाख २५ – सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाएपछि स्थानीय आवागमनमा ठुलो समस्या उत्पन्न भएको छ। हुलाकी सडकअन्तर्गत पर्ने यो मार्ग अहिले पूर्णरूपमा अबरुद्ध छ। करिब १३ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पक्की पुल अझै अधुरै रहँदा, सिरहा नगरपालिका–६ ले करिब दुई लाख रुपैयाँ खर्चेर अस्थायी काठेपुल निर्माण…