Tag: bus accident
-
बस र टिप्पर ठोक्किँदा ७ जना घाइते, एकको अवस्था गम्भीर
तनहुँको बन्दिपुर–४ गोरेचौतारामा आज बिहान यात्रुवाहक बस र टिप्पर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको बा.प्र. ०१–००१ अ–००२७ नम्बरको टिप्पर पृथ्वी राजमार्गमा ठोक्किएका हुन्। दुर्घटनामा परेर ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएको छ। उनलाई थप उपचारका…
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुने पहिरो समस्यालाई समाधान गर्न प्रयास सुरु गरिएको छ। गत वर्षको असार २८ मा सिमलताल क्षेत्रमा दुई वटा बस पहिरोसँगै बगाउँदा ६२ जना यात्रु बेपत्ता भएपछि यस वर्ष यस्ता घटना नदोहोरियोस् भनेर सुरक्षात्मक काम अगाडि बढाइएको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर नारायण लामिछानेका अनुसार जोखिमयुक्त स्थानहरूमा पहिरो नियन्त्रणका…