Tag: cancer treatment

  • अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई स्टेज ४ प्रोस्टेट क्यान्सर पुष्टि

    अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई स्टेज ४ प्रोस्टेट क्यान्सर पुष्टि

    अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई चौथो स्टेजको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। आइतबार सार्वजनिक एक वक्तव्यमा बाइडेनको सचिवालयले उनको स्वास्थ्य स्थितिको जानकारी दिएको हो। प्रारम्भिक रूपमा पिसाबमा समस्या देखिएपछि चिकित्सकसँग परामर्श गर्दा प्रोस्टेट ग्रन्थिमा सानो गाँठो फेला परेको थियो। जाँचपछि सो गाँठो अत्यन्त आक्रामक प्रकृतिको रहेको र क्यान्सर चौथो चरणमा फैलिएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम…