Tag: car hits electric pole
-
ललितपुरमा कारको ठक्करले ११ हजार भोल्टको पोल ढल्यो, तीन जना घाइते
ललितपुरको सातदोबाटो–हात्तीवन सडकखण्डमा गएराति भएको एक भीषण सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। तीव्र गतिमा आएको कार विद्युत् पोलमा ठोक्किँदा पोल भाँचिएर सिधै सडकको बीच भागमा ढल्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त पोलमा ११ हजार भोल्टको करेन्ट प्रवाह हुने विद्युत् लाइन जडान गरिएको थियो। घटनामा म्याग्दी निवासी ४० वर्षीय अमरध्वज पौडेल,…