Tag: cement industry
-
हेटौँडा सिमेण्ट उद्योग निजीकरणविरुद्ध माओवादी केन्द्रको प्रदर्शन
हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेण्ट उद्योग निजीकरण गर्ने सरकारको निर्णयको विरुद्धमा माओवादी केन्द्र मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको छ। १५ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले हेटौँडा सिमेण्ट उद्योगसहित सात वटा सरकारी स्वामित्वका उद्योगहरू निजीकरण गर्ने निर्णय गरेपछि सो निर्णयको चर्को विरोध भएको हो। विरोधस्वरूप माओवादी केन्द्र मकवानपुरले बिहीबार मानसचोकबाट जुलुस निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल…