Tag: Chinese Nationals

  • रक्सौल सीमामा कडाइबीच चार चिनियाँ नागरिक पक्राउ, पाकिस्तानसँगको सम्बन्धको आशंका

    रक्सौल सीमामा कडाइबीच चार चिनियाँ नागरिक पक्राउ, पाकिस्तानसँगको सम्बन्धको आशंका

    भारत–नेपाल सीमाको रक्सौल नाकाबाट चार जना चिनियाँ नागरिकलाई भारतीय सुरक्षाफौजले नियन्त्रणमा लिएको छ। अपरेसन सिन्दूरपछि दुवै देशको सीमा क्षेत्रमा कडाइ गरिएको बेला उनीहरूलाई अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका चारै जना चिनियाँ नागरिकहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा धाराप्रवाह बोल्न सक्छन्। उनीहरू हाल रक्सौलमै थुनामा…