Tag: Chitra Bahadur Magar
-
उदयपुरमा चट्याङले लियो १३ वर्षीय बालकको ज्यान, गाउँ शोकमा डुब्यो
कटारी नगरपालिका–८ फूलबारीका एक १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको सोमबार चट्याङ लागेर मृत्यु भएको छ। वडाध्यक्ष नवीन तामाङका अनुसार, उनी दिउँसो बाख्रा चराउन जंगल गएका थिए तर साँझसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेका थिए। “साँझ बाख्रा त फर्कियो तर छोरो फर्किएन,” वडाध्यक्ष तामाङले भने।“बुबा मानबहादुर आफैं जंगल गएका रहेछन्, त्यहीँ छोरालाई ढलेको अवस्थामा…