Tag: Citizen Friendly Decision
-
अब सवारी लाइसेन्सको अवधि १० वर्ष: प्रतिनिधि सभाबाट विधेयक पारित म्युज खबर | काठमाडौं, वैशाख १८
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)**को अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले सोमबार पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानमा संशोधन गरी लाइसेन्सको समयावधि पाँच वर्षबाट बढाएर १० वर्षबनाइएको हो। पुनः नविकरणको झन्झट आधा घट्ने अहिलेसम्म सवारी लाइसेन्सको म्याद ५ वर्षमा एक पटक सकिने र नविकरणका लागि यातायात कार्यालयको भीडमा परेर नागरिकले…