Tag: class 12 final exam
-
कक्षा १२ को परीक्षा समयमै हुन्छ: बोर्डको अपील – गलत हल्लामा नपर्न सबैलाई आग्रह
राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट पारेको छ कि कक्षा १२ को परीक्षा निर्धारित मिति वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुनेछ। बोर्डले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै विद्यार्थी, अभिभावक र सरोकारवालालाई त्यस्ता हल्लामा नफसिन आग्रह गरेको छ। बोर्डले आफ्नो आधिकारिक सूचना मात्र वेबसाइटमार्फत प्रकाशित हुने जानकारी दिँदै शान्तिपूर्ण र मर्यादित तवरले…