Tag: #Class12Exam
-
कक्षा १२ को परीक्षा आजदेखि
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को वार्षिक परीक्षा आज (२०८१ बैशाख २१ गते) शुक्रबारदेखि देशभर एकैसाथ सुरु भएको छ। बिहान ८ बजेबाट सुरु भएको परीक्षा देशका सातै प्रदेशका हजारौं परीक्षा केन्द्रहरूमा सञ्चालन भइरहेको छ। परीक्षामा करिब ४ लाख ६० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। यस वर्षको परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी…