Tag: climate change
-
विकासशील देशलाई जलवायु क्षतिपूर्ति सहज बनाउने माग, विज्ञहरूको सगरमाथा संवादमा जोड
काठमाडौँ । सगरमाथा संवादमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित गरिब तथा साना राष्ट्रले हानी नोक्सानीको क्षतिपूर्ति सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन जोड दिएका छन्। छलफलका प्रमुख वक्ता तथा हानी नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले प्रभावित देशहरूको सशक्तीकरण आवश्यक भएको बताए। उनले सरकारहरू सक्षम र स्पष्ट नहुञ्जेल अन्तर्राष्ट्रिय कोषबाट सहयोग प्राप्त गर्न…
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद सुरू
काठमाडौँमा शुक्रबारदेखि सगरमाथा संवाद सुरू भएको छ। जलवायु परिवर्तनका कारण हिमालहरूमा हिउँको मात्रा घट्दै गएको र यसको असर पर्यटन, जनजीवन र पारिस्थितिक सन्तुलनमा देखिन थालेपछि नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउँदै यो संवाद आयोजना गरेको हो। मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा विगत केही वर्षदेखि हिउँ नपरेको, बाढीपहिरोको समस्या बढेको र प्राकृतिक स्रोतहरू सुक्दै गएका उदाहरणहरू प्रस्तुत गरिँदै…
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा, ४० देशका प्रतिनिधिको सहभागिता हुने
काठमाडौँ – नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यो अन्तर्राष्ट्रिय संवादको तयारी अन्तिम चरणमा पुगेको छ। संवादलाई आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको नीति रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत…